२०७९ साउन १६ गते
काठमाडौं । सेयर बजार सोमबार पनि बढेको छ । ०.०५ प्रतिशतले बढेको बजारमा ४ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । सोमबार १.१५ अंकले बढेको बजार २१९६.२५ विन्दुमा अडिएको छ ।आजको कारोबारमा २१७ कम्पनी सामेल भएका थिए । बैकिङ, ट्रेडिङ, जलविद्युत, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट समुहमा बढोत्तरी छ भने बाँकी रहेका समुह ओरालो लागेको छ ।यस दिन १ करोड ५ लाख १८ हजार कित्ता सेयर खरिद बिक्रि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com