सेयर बजारमा सकारात्मक संकेत देखिएकाे छ । लगातार तेश्राे दिन पनि बजार बढेर बन्द भएकाे छ । बजार सुधारिँदा लगानीकर्ताहरु उत्साहित छन् । यद्ध्यपी लगानीकर्ताहरू फेस्टिभ मुडमा हुँदा काराेबार रकम भने केही प्रभावित भएकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ विन्दुमा पुगेकाे छ । नेप्से ०.८९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३६३.४२ विन्दुमा पुगेकाे छ ।
कूल २२३ वटा कम्पनीकाे १७ लाख ९१ हजार ४ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ६३ करोड २४ लाख ७ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com