तनहुँ,नेपाल,
नेपालमा मौसमी प्रभावले विभिन्न ठाँउमा क्षति पुराउदै आएको छ | कहिले डरलाग्दो हावाहुरी ,कहिले असिनापानी निरन्तर परिरहदा एस्को प्रत्यक्ष प्रभाव किसानलाई देखिएको छ |घाम ,पानी नभनि खेतबारीमा दिनरात कामगरेर अन्न उब्जानी त किसनले गर्छन तरबिडम्बना,डरलाग्दो हवाहुरीले अन्न भित्र्याउने बेलामा सबै दु:ख एकमुस्ठ माटोमा परिडट गर्छ |
यसरिनै तनहुँको ब्यास १० बैरेनिमा पनि हावाहुरि सहित आएको आसिनापानीले किसानको खेतबारीमा रहेको अन्न उब्जनीलाई सत्प्रतिशात असर गरेको छ ।मकै,कागती,लिची,आँपजस्ता फलबाली हावाहुरीले नस्ट गरेको छ ।
उज्यालो समाचारसित कुरा गर्दै स्थानिए रामचन्द्र अधिकारी भन्छ्न् ,बर्सेनि आउने एल् निनो अबस्थाको मौसमले बर्शौको दु:ख एकपटकमै चकनाचुर बनाइदियो ।सो प्रभावलाई सरोकारवालाले कुनै चासो नराख्ने र हानीनोक्सानीको जिम्मा स्वएमले ब्योहोर्नुपर्नेहुँदा उब्जाउन खर्चित रकम वर्शौ घाटा भइरहेको र हानीनोक्सानी सहन नसकेर किसानहरु आफ्नो खेतबारी बाझो राखी बिदेशीन बाध्य छन ।सो बिदेशीने क्रमलाई रोक्न अब स्थानीए सरकारले बिउ अनुदान र हानीनोक्सानी अन्नबालीको उचित मुल्यांकन गरि किशानलाई केही भर्पाइ रकम उपलब्द गराइदिए केही राहत महसुस हुनेथियो ।
तसर्थ ,सरोकारवालाहरुले अब किसानको मर्मलाई बुझी उनिहरुको दुखको मुल्यांकनसाहित खाध्यान्नको उचित मुल्यांकन गरि उब्जाएको अन्नबालिको बजार ब्यबस्थापन गर्न जरुरत छ ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com