र्याप्पर गिरिस खतिवडा विरुद्ध जिल्ला प्रहरी कार्यलय मोरंगमा कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दर्ता भएको छ ।
विराटनगरस्थित जी क्याफे एण्ड बिस्ट्रोमा घाइते भई उपचारको क्रममा मृत्यु भएका कासिद अन्सारीको सुनियोजित हत्या भएको भन्दै मृतकका दाइले जी क्याफेका संचालक गिरिश खतिवडा सहित क्याफेका अन्य दुई कर्मचारी विरुद्ध किटानी जाहेरी दिएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले अहिलेसम्म हत्या नै भएको हो भन्ने प्रमाण नभेटिएको र पोस्टमर्टमको रिपोर्टको पर्खाईमा रहेको जानकारी दिएका छन् ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com