कृतिक तमखु
२२ साउन, भक्तपुर । भारि बर्षाका कारण भक्तपुरको श्री बाल सेवक आधारभूत विद्यालय डुबानमा परेको छ ।
सोमबार रातिदेखी निरन्तर भईरहेको बर्षाका कारण हनुमन्ते खोलामा आएको बाढिको कारण श्री बाल सेवक विद्यालय डुबानमा परेको हो । विद्यालयमा हाल परीक्षा चलिरहेको भएता पनि परीक्षा एक हप्तालाई स्थगित गरिएको छ ।
बर्षाले विद्यालय पुर्ण रुपमा जलमग्न भई खोलाले बगाएको बालुवा तथा हिलो भित्र पसि दुर्गन्धित भएको छ ।
उक्त विद्यालयमा ३२० जना विद्यार्थी अध्ययनरत छन ।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com