काठमाडौं – सुदर्शन मिश्रले आगामी त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका छन् ।
मिश्रले विद्यार्थी हकहित, गुणस्तरीय शिक्षा, इन्टर्नशिपका अवसर र अनुसन्धानको लागि कोष जुटाउने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले विद्यार्थीहरूको सशक्तीकरण, समावेशी शिक्षा र सक्षम नेतृत्वका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।
सुदर्शन मिश्रले सबै विद्यार्थीलाई एकताबद्ध भएर आगामी निर्वाचनमा आफ्नो समर्थन जनाउन आह्वान गरेका छन्।
स्रोतमा देखाइएको र जानकारी खुलाइएका बाहेक उज्यालो मा प्रकाशित सम्पूर्ण सामग्रीहरू समाचार हरु मदरल्याड सन्चार नेटवर्कका सम्पत्ति हुन् । हामिले प्रकाशित गरेका कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध गर्दछौ तपाईंको माझ मा पुर्णरुपमा सुचना र समाचार सहित हामी उज्यालो समाचार डट कम लिएर आइसकेका छ्म ।। तपाईंको सल्लाह र सुझाव को तीब्र पर्खाइमा हुनेछौ धन्यवाद ।।।।
सुवाष चौलागाईं
दिपेस अधिकारी
मदरल्याण्ड सञ्चार नेटवर्क प्रा.लि.
सुर्यविनायक नगरपालिका-५, भक्तपुर, नेपाल
फोन नं. - +977-9851124751
ईमेल: [email protected]
ईमेल: [email protected]
सूचना विभाग दर्ता नम्बर: १२४४/०७५-७६
प्रेस काउन्सिल दर्ता नम्बर: २८२८
वेबसाईट : ujyaalosamachar.com