काठमाडौँ उपत्यकामा विस्तारित सडक निर्माणको काम शुरु

 admin

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ । कतिपय सडकमा कालोपत्र त कतिपयमा आवश्यक संरचना निर्माण थालिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । ढोहाहिटी–लेले, कर्मनाशा खोला–गोदावरी कुण्ड, इमाडोल–लामाटार र जोरपाटी–सुन्दरीजल सडकमा निर्माण शुरु भएको हो । यी सडकमा रुख काट्ने, ह्विमपाइप हाल्ने, पर्खाल र पैदल यात्रु मार्ग निर्माणगायतका काम भइरहेको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । निर्माण सामग्री र जनशक्ति उपलब्ध सडकमा नै निर्माण अघि बढिरहेको उनले बताए । उनले भने, ‘धेरै जनशक्ति नचाहिने र

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

जुनारमा असिना र औँसाः किसानको आशामा निराशाको बादल

 admin

काठमाडौं । अनुकूल मनसुनका कारण ढकमक फूलसँगै प्रशस्तै दाना लागेपछि उत्पादन राम्रो हुने आशा बोकेका जुनार किसानको सपनालाई केही दिन अघि परेको असिनाले क्षणभरमै चकनाचुर तुल्याएको छ । कोभिड– १९ को जोखिम नियन्त्रणका लागि गरिएको ‘लकडाउन’कारण जिल्ला र स्थानीय तहमा किटनाशक औषधिको अभावले केही वर्षदेखि प्रकोपका रुपमा देखिएको औँसाले बाँकी फललाई पनि सखाप पार्ने हो कि भन्ने अर्को चिन्ताले अहिले किसानलाई सताएको छ । तीनकन्यामा व्यावसायिक जुनारखेती गर्दै आएका लोकबहादुर आलेमगर भन्छन्, ‘अनुकूल मनसुनले फूल र दाना राम्रो देखियो, यस वर्ष धेरै फल्छ कि भन्ने लागेको आशलाई केही दिनअघि परेको

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

लकडाउनको मौका छोप्दै टीकापुरमा पेट्रोलको कालोबजारी, पम्पभन्दा दोब्बर मूल्य

 admin

टीकापुर । टीकापुर नगरपालिकाका पेट्रोलमा कालोबजारी बढ्न थालेको छ । लकडाउनको बेला पेट्रोल पम्प प्रहरीको निर्देशनमा दुइतिन दिनको एकपटक खुल्न थालेपछि गाउँघर तिर पेट्रोलमा कालोबजारी बढेको हो । प्रहरीले अत्यावश्यकलाई मात्र भन्दै पेट्रोल दिने गरेको भएता पनि सर्वसाधारणले पनि पेट्रोल भर्ने र तिमध्ये केहिले गाडीबाट पेट्रोल निकालेर पम्पमा भन्दा दोब्बर मुल्यमा बेच्न थालेका छ । टीकापुर नगरपालिका वडा नम्बर १ स्थित भगरैयाका एक स्थानीय व्यवसायी पम्पबाट पेट्रोल भराएर घरमा दोब्बर मुल्य १८० मा पेट्रोल बेचिरहेको पाइएको छ, यसको प्रमाण नै हामीले प्राप्त गरेका छौं । यो त एक उदाहरण मात्र

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

काँग्रेसद्वारा कोरोना परीक्षणको दायरा बढाउन माग

 admin

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत उक्त स्थानमा व्यापकरुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराउनुभएको संसदीय दलले जनाएको छ । कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । सङ्क्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

कोरोना प्रभावः गाउँ फर्किएका युवा कृषिमा रमाउँदै

 admin

गलेश्वर । विश्वमा महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि यसको रोकथामका लागि नेपाल सरकारले बन्दाबन्दी (लकडाउन) नीतिको घोषणा ग¥यो । यसबाट जोगिन शहरमा रहेका नेपाली युवा गाउँ फर्केका छन् । कतिपय विदेशबाट पनि यहाँ आइपुगेका छन् । यसरी लामो समयपछि गाउँ फर्केका यी युवा यतिखेर भने आफ्ना खेताबारीमा रमाउँदै छन् । अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पुगेका उनीहरु अहिले गाउँ पुगेर आफ्ना बाँझिएका जमिन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् । उनीहरुले अहिले मौलिक कृषि प्रणालीबाटै खेती शुरु गरिरहेका

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

जसले क्यान्सर अस्पतालको मुहार फेरे

 admin

चितवन । चार वर्ष अघि यहाँको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा वेथिति बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी सेवा सुधारका लागि पहल गरेको थियो । अस्पतालका उपकरणहरु थन्किएका थिए । उपकरण बिग्रिएर र आवश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यालय समयमा बाहिर सेवा गर्न थालेपछि प्रशासनले प्रत्यक्ष चेकजाँच समेत गरेको थियो । यसबीचमा अस्पतालका कार्यकारी निर्देशकमा प्राडा विजयचन्द्र आचार्य नियुक्त भएपछि अस्पतालको भौतिक, उपकरण , सेवा तथा प्रशासनिक लगायतका क्षेत्रमा आमूल सुधार आएको जनाइएको छ । उनको तीनवर्षे कार्यकालको नियुिक्त विस

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

 admin

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७५-७६ को वर्षिक प्रतिवेदन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता खरेलले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा सर्वोच्च अदालतमा बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनहरुको सङ्ख्या १३ हजार ४९२ रहेकामा तीन हजार ४२९ थान फछ्र्यौट भई मुद्दामा सफलता प्रतिशत ५४.४९ रहेको उल्लेख छ । उच्च सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनहरुको सङ्ख्या २२ हजार ४३१ रहेकामा १५ हजार ०४४ थान

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

एक लाख २१ हजार मेटन चामल मौज्दात

 admin

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग अठार हजार ४३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख एकाइस हजार छ मेट्रिक टन गरी कुल एक लाख एक्काइस हजार छ मेट्रिक टन चामल मौज्दात छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा तीन हजार ५६६ मेट्रिक टन चामल, ६१० क्विन्टल फापर र ५३४ क्विन्टल सिमी मौज्दात छ । त्यस्तै मुलुकका विभिन्न स्थानमा रहेका ठूला चामल

अन्तरवार्ता, अन्तर्राष्ट्रिय, अर्थ, उज्यालो समाचार, खेलकुद, प्रविधि, ब्लग, मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, समाचार, समाज, सम्पदा संस्कृति, साहित्य, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

उज्यालो समाचार

विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा प्रधानमन्त्री

ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort