पर्यटनमन्त्रीलाई ‘लाइन नमिच्न’ आग्रह गर्दा सुरक्षागार्ड पक्राउ

 रामहरि चौलागाईं

काठमाडौं/व्यक्तिगत कामका लागि ठमेलस्थित छाँयासेन्टर पुगेका संस्कृत पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठलाई लाइन नमिच्न आग्रह गर्दा एक सुरक्षागार्ड पक्राउ परेका छन् । भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठलाई लाइनमा बसिदिन आग्रह गर्दा सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ परेका हुन्। प्रहरी परीसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सुरक्षागार्ड गुरुङलाई नियन्त्रणमा लिइएको हो । मन्त्री सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छाँयासेन्टर पुगेका थिए । मन्त्री हुनुहुन्छ भन्दाभन्दै गुरुङले जो भएपनि लाइनमा बस्नुपर्छ भनेपछि विवाद उत्पन्न भएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो। गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

भारतका सेना प्रमुख मनोज पाण्डे काठमाडौंमा

 रामहरि चौलागाईं

काठमाडौं/भारतीय सेनाका प्रमुख मनोज पाण्डे नेपाल आइपुगेका छन्। पाँच दिने नेपाल भ्रमणका सिलसिलामा आज उनी काठमाडौं आएका हुन्। नेपालमा रहँदा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी प्रदान गर्नेछिन्। सोमवार शीतल निवासमा पाण्डेलाई सो पदवी दिने कार्यक्रम तय भएको छ। भोलि नै उनी जंगी अड्डामा उनी रात्रीभोजमा सहभागी हुनेछन्। नेपाल भ्रमणका क्रममा मंगलवार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्नेछन्। मंगलवार नै उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुका साथै सगरमाथा आधार शिविर र नाम्चेको भ्रमण गर्नेछन्। बुधवार भने पाण्डेले मौसम अनुकूल भए मुक्तिनाथको भ्रमण गर्ने जनाइएको छ।

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

माउन्ट सिनाइ एकेडेमीमा बधाइ तथा विदाइ कार्यक्रम सम्पन्न

 रामहरि चौलागाईं

भक्तपुर/माउन्ट सिनाइ एकेडेमीले माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुल र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलबाट एस.ई.ई. उतीर्णहरु विद्यार्थीहरुलाई बधाई तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो दुइ स्कुलका २०७६ देखी २०७८ सम्मका तीन एस.ई.ई ब्याचलाई बधाइ तथा विदाइ गरिएको थियो । एकेडेमीका डाइरेक्टर डा. ज्ञानकृष्ण कायष्थको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि डा. देवी गुरुंगले आफनो कठिन जीवनका दिनहरुवारे स्मरण सुनाउँदै लक्ष्यमा निरन्तर लागि रहे जीवनमा सफलता हासिल गर्न सक्ने बताउनु भयो । माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल विप्लव प्रजापति र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल राजेश्वरी

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा दिएको घोषणा

 रामहरि चौलागाईं

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा अध्यक्ष लिङ्देनले राजीनामा दिएको घोषणा गर्नुभयो । उहाँले संसदको आयु निर्वाचनपछि कायम राख्ने तयारी गरेकोमा असन्तुष्टि जनाउनुभएको छ । अध्यक्ष लिङ्देनले आइतबारपछिको तलब भत्ता नपठाउन संसद सचिवालयलाई आग्रह गर्नुभयो ।


चिनियाँ वरिष्ठ नेता तथा संसद प्रमुख ली अर्को साता नेपाल आउने

 रामहरि चौलागाईं

काठमाडौँ – नेपालको मामिलामा अत्यन्तै चासो लिइरहेको चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएकाे छ। राजकीय वरीयता क्रममा राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री ली कछयाङ पछि तेस्रो नम्बरमा रहेका नेसनल पिपुल्स कांग्रेसका स्थाथी समिति (संसद)का अध्यक्ष ली चाँसु सेप्टेम्बर १२ मा तीन दिने यात्राका लागि नेपाल आउने भएका हुन्। विगत ६ महिनाको अवधिमा चिनिया विदेशमन्त्री वाङ यी र पार्टी विदेश विभाग प्रमुख लीउ जियानछाओ पछि हुन लागेको यो उच्चतहको यात्राले चीनको नेपाल प्रतिको बढ्दो चासो र चिन्ताको संकेत भएको कुटुनीतिज्ञहरू बताउँछन्। परराष्ट्र मन्त्रालय स्राेतले यो

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

गोरखा १ मा प्रचण्ड, २ बाट नारायणकाजी उम्मेदवार सिफारिस

 रामहरि चौलागाईं

भक्तपुर/नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ। यद्यपी प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने बताइरहेका छन्। आजै सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा पनि अध्यक्ष प्रचण्डले आफू चितवन ३ मै उठ्ने बताएका थिए। माओवादी केन्द्र गोरखाले भने अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ। हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए। यीबाहेक इच्छुक अन्य नेता, कार्यकर्ताका नामसमेत समावेश गरी केन्द्रमा उम्मेदवार सिफारिस गरिने माओवादी केन्द्र गोरखाका नेता लेखबहादुर

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort