सञ्चार मन्त्रालयकाे बजेट साढे ८ अर्ब रुपैयाँ, अनलाइन मिडियालाई पनि लाेककल्याणकारी विज्ञापन

 सुबाश चौलागाई

भक्तपुर/ सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतर्फ आठ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले श्रमजीवी पत्रकारहरूलाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता दिँदै यो सुविधा अनलाइन मिडियालाई समेत प्रदान गर्ने व्यवस्था मिलाएको बताउनुभयो । यस्तै बजेट भाषणमार्फत सरकारले पालिका तहसम्म ब्राेडब्यान्ड सेवाको पहुँच विस्तार गरिने जनाइएको छ । यस्तै हुलाक सेवालाई आधुनिकीकरण र व्यवसायीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय र भरपर्दो निकायको रूपमा विकास गर्न यसको पुनर्संरचना गरिने जनाएको छ ।

अर्थ, उज्यालो समाचार, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

हराएको जहाज मौसम खराबीका कारण खोज्न सकिएन, पर्यटनमन्त्री आले

 सुबाश चौलागाई

भक्तपुर/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खराब मौसमका कारण आज हराइरहेको तारा एयरको विमान खोज्न नसकिएको बताएका छन् । सदनमा बोल्दै उनले आज दिनभर स्थलमार्ग तथा हवाई मार्गबाट हराइरहेको विमानको खोजी गरिए पनि भेट्न नसकिएको बताएका हुन् । ‘वायु यान खोजतलासका लागि फिस्टेल एयरको हेलिकप्टरलाई पठाउँदा पनि मौसम खराबीको कारण जोमसोम फर्किएको थियो,’ आलेले भने, ‘मौसममा सुधार आएपछि १२:४३ मा पुनः जोमसोमबाट सम्भावित स्थलमा हेलिकप्टर गएको तर पनि नभेटिएपछि पोखरा र जोमसोममा स्ट्याण्डबाई हेलिकप्टर राखिएको छ ।’ मौसम खराब भएका कारण कैलाश, डायनास्टिक र अल्टिच्युडको जम्मा तीन

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि

 सुबाश चौलागाई

काठमाडौं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । विश्वभरि अहिलेसम्म दुई सय व्यक्तिमा संक्रमण पुष्टि भएको र अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको डब्लुएचओका एक अधिकारीले जनाएका छन् ।भाइरसका कारण मानिसको मृत्यु नै नभएपनि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ । डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न

स्वास्थ्य  संग सबंधीत छ |

भक्तपुर नगरपालिकामा मेलम्चीको पानी वितरण सुरु

 सुबाश चौलागाई

भक्तपुर/बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी बिहीबार दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको छ । भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरेको छ । हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नपा वडा नं. १, २, ३, ४ र ५ वडामा आजदेखि मेलम्चीको खानेपानी वितरण सुरु भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो । सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र

मुख्य समाचार, समाचार, समाज  संग सबंधीत छ |

जसलाई जिल्लाबाट लखेट्ने धम्की दिए, उसैसँग सपथग्रहण नगर प्रमुख वैकुण्ठ न्यौपाने

 सुबाश चौलागाई

तनहुँ । स्थानीय तहको निर्वाचन सकिएपछि व्यास नगरपालिकाका प्रमुखका उम्मेदवारको रुपमा रहेका वैकुण्ठ न्यौपानेले मतगणना सुरु नगरेको भन्दै वैशाख ३१ गते कांग्रेसविरुद्ध षड्यन्त्र गर्नेेलाई लखेट्ने चेतावनी दिएका थिए । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि भनेका थिए, “निर्वाचन आयोगमा के लेखेर पठाएको छ ? हामीलाई देखाउनुप¥यो । षड्यन्त्र गर्ने हामीविरुद्ध, अनि टिकौला तिमीहरु ? यहाँ कोही टिक्न सक्छ कांग्रेस हो यहाँ, हामीले धेरै मान्छे लखेटेका छौं, लखेटिन सक्छौ ।” उत्तेजक भाषण दिदै मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङगनालाई जिल्लाबाट लखेट्ने धम्की दिएका न्यौपाने मेयरमा निर्वाचित भएपछि उनै अधिकृतबाट बुधबार शपथग्रहण लिएका

मुख्य समाचार, राष्ट्रिय  संग सबंधीत छ |

एमाले अध्यक्ष ओलीको पार्टीलाई ब्रिफिङ : आफ्नै नेता कार्यकर्ताले चुनाबमा सहयोग गरेनन

 सुबाश चौलागाई

भक्तपुर/नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचमा धाँधली भएको बताएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा धाँधली भएको ब्रिफिङ गरेका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए । एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’ के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट

मुख्य समाचार, राष्ट्रिय, समाज  संग सबंधीत छ |

माओवादीको चुनावी समीक्षा : जनप्रतिनिधिलाई दोहोर्याउँदा ५० प्रतिशत गुमाउनु पर्यो

 सुबाश चौलागाई

भक्तपुर/ नेकपा (माओवादी केन्द्र)ले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचको समीक्षा गरेको छ । उसले उक्त समीक्षामा २०७४ सालमा जितेका जनप्रतिनिधि होहोर्याउँदा ५० प्रतिशत गुमाउनु परेको निष्कर्ष निकालेको छ । आज (बुधबार) पूर्वस्थायी कमिटी बैठकले यस पटकको चुनावमा ५० प्रतिशत गुमाउनुमा २०७४ को स्थानीय तह निर्वाचनमा जितेकालाई पुनः दोहोर्याएर चुनावी मैदानमा पठाउनु रहेको निष्कर्ष छ । ‘हामीले २०७४ सालमा निर्वाचित प्रमुख वा उपप्रमुखलाई दोर्होयाएर चुनाव लड्न दिँदा जितिन्छ कि भन्ने भयो । उल्टै हारियो । बरु हामीले यसअघि नजितेका स्थानीय तह जित्यौँ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई उदृत गर्दै नेता शक्तिबहादुर

मुख्य समाचार, राष्ट्रिय, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प, दक्षिण एसियाका विभिन्न देशमा महसुस

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा