बलात्कार आरोपी पाण्डेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

 सुबाश चौलागाई

बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ। सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो।  जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् । त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तिव्र दबाब आइरहेको थियो। बलात्कार आरोपमा पक्राउ परे पनि उनीमाथि प्रहरीले मानव बेचविखन तथा ओसारपसारको

राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग

 सुबाश चौलागाई

  राप्रपाले पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। आज अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गरेका छन्। उनले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्। पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत पुनर्विचार गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न पनि उनले माग गरेका छन्।वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि राप्रपाले माग गरेको छ। सरकारले आइतबार पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय रूपैयाँले

अर्थ, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

तनहुँको व्यासमा काँग्रेसको अग्रता, दीपकराज २१६ मतले पछाडि

 सुबाश चौलागाई

भक्तपुर /तनहुँको व्यास नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिएका छन् ।​ सुरुवातीमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिए पनि अन्तितिर आउँदा न्यौपानेले अग्रता बढाएका हुन् । काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराजले एमालेको सर्मथन छ भने एक्लै प्रतिस्पर्धामा छ । २४ हजार ३८७ मत गणना हुँदा काँग्रेस उम्मेदवार न्यौपानेले ९ हजार ८२२ मतसहित अग्रता बनाएका छन् । उनलाई दीपकराजले ९ हजार ६०६ मतका साथ पछ्याइरहेको अवस्था छ । दीपकराजलाई बैकुण्ठ न्यौपानेले २१६ मतले पछाडि पारेका छन् । अब ५८७६ मत गन्न बाँकी छ ।


तनहुँको व्यासमा स्वतन्त्र र कांग्रेस उमेदवारबीच कडा टक्कर

 सुबाश चौलागाई

भक्तपुर/तनहुँको व्यास नगरपालिका प्रमुखमा स्वतन्त्र उमेदवार दीपकराज जोशीको अग्रता कायम छ । उनले ७ हजार ३८६ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेले ७ हजार ३४४ मत पाएका छन् । जोशी ४२ मतले मात्रै अगाडि रहेकाे जिल्ला निर्वाचन आयोगले जनाएको छ ।


पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

 सुबाश चौलागाई

भक्तपुर/स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् । हालसम्म एक लाख एक हजार १२१ मतगणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४० हजार ४३४ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गरेका हुन्। उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४०

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

काठमाडौंको मेयरका उमेद्वारहरुको मतगणना बालेनको मतान्तर १७ हजार, स्थापित तेस्रोमा पुगे

 सुबाश चौलागाई

काठमाडौं- काठमाडौं महानगरपालिकामा एक लाख मत गणना भएको छ। बिहान ५ बजेको अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मत गणना भएको छ। जसमा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्। उनले ३८ हजार ३३३ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन्। नेकपा एमालेको केशव स्थापति २१ हजार ८ मतसहति तेस्रो नम्बरमा छन्। अब ८४ हजार ८३४ मत गन्न बाँकी छ।


एमाले शिर्ष नेताले सुटुक्क भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

 सुबाश चौलागाई

काठमाडौं,  स्थानीयत तहको चुनाबमा अपेक्षा अनुसारको नजिता आत्मसाथ गर्न नसकेको एमालेका शिर्ष नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् । स्थानीय चुनावको पुरा नजिता सार्वजनिक भइनसक्दै एमालेले नेताहरु सुटुक्क रुपमा प्रचण्डलाई भेट्नका लागि खुमलटार पुगेका हुन् । एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल शुक्रबार विहान खुमलटार पुगेको बताइएको छ । स्थानीय चुनाव पछि दुई दलका शिर्ष नेताहरु बीचको भेटलाई निकै महत्वका साथ लिइएको छ र नेपाली राजनीतिलाई तरङ्गीत समेत बनाएको छ ।


काभ्रेको मण्डनदेउपुरको नगर प्रमुखमा समाजवादीका वाइबा विजयी

 सुबाश चौलागाई

भक्तपुर/ एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीका टोकबहादुर वाइबा विजयी हुनुभएको छ। नगर प्रमुखमा एकीकृत समाजवादीका वाइबाले ९ हजार ४०६ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी एमालेका विदुर सापकोटाले भने ८ हजार ३५१ मत ल्याउनुभएको छ। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका विष्णुमणि नेपाल विजयी हुनुभएको छ। उपप्रमुखमा नेपाली कांग्रेसका नेपालले ११ हजार ३०५ मत ल्याउदा उहाँका निकटम प्रतिस्पर्धी एमालेका सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गर्नुभयो। मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १,४,५ र ७ मा एमाले विजयी

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प, दक्षिण एसियाका विभिन्न देशमा महसुस

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा