दुई दिनमा झन्डै डेढ लाखले छोडे उपत्यका

 सुबाश चौलागाई

स्थानीय तह निर्वाचनमा मतदान गर्न दुई दिनमा करिब १ लाख ५० हजार मानिसले काठमाडौं उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार बिहानदेखि आज (बुधबार) बिहानसम्म १ लाख ४१ हजार जनाले काठमाडौं छोडेका छन् । महाशाखाको तथ्यांक अनुसार अरु दिनमा सरदर ५९ हजार जना उपत्यका आवतजावत गर्थे । अहिले उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्दा भित्रिनेको संख्या घटेको छ । मंगलबार बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म ९ हजार ९५६ सवारी साधन बाहिरिएका छन् । सोही समयावधिमा मंगलबार ५९ हजार ८१ र बुधबार बिहान ६ बजेसम्म ८२ हजार

समाचार, समाज  संग सबंधीत छ |

पश्चिम नवलपरासीका मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान

 सुबाश चौलागाई

स्थानीय तह निर्वाचनको मतगणनाका लागि पश्चिम नवलपरासीमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ । मतपत्र सुरक्षाका लागि तारजालीसहित क्यामेरा जडान गरिएको हो । सरकारी कर्मचारीबाहेक दलका प्रतिनिधि र उम्मेदवारलाई जाली बाहिर राख्ने र निर्वाचनमा खटिएका कर्मचारीमात्र तारजालीभित्र रहने गरी व्यवस्था मिलाइएको छ । मतदानदेखि मतगणना तयारीका लागि आवश्यक कर्मचारी र भौतिक संरचना निर्णको काम अन्तिम चरणमा पुगेको पाल्हिनन्दन गाउँपालिकाका सहायक निर्वाचन अधिकृत श्रीप्रसाद गौतमले बताए । ‘मतपत्र सम्बन्धित मतदान केन्द्र र स्थलमा पुगिसकेको छ,’गौतमले भने ‘पाल्हिनन्दन गाउँपालिकामा पनि तारजालीसहितको गणनास्थल तयार भएको छ । ’ जिल्लाको सुनवल, रामग्राम, बर्दघाट नगरपालिका र

समाज  संग सबंधीत छ |

गठबन्धनका नेताहरूको दावी जित सुनिश्चित भइसक्यो -गठबन्धनलाई बलियो बनाउनेतर्फ एकजुट

 सुबाश चौलागाई

भक्तपुर/पाँच दलीय गठबन्धनका जिल्ला नेताहरूले भक्तपुरमा गठबन्धनबाट उमेद्वारी दिएका मेयरका, उपमेयर लगायत सम्पूर्ण उमेद्वार हरुको जित सुनिश्चित भइसकेको बताएका छन् ।नेकपा एकीकृत समाजवादी ले आयोजना गरेको एक जिल्ला स्थरिय चुनाबी छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेपालि काग्रेसबाट उमेद्वार भएको गठबन्धन उमेद्वारको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा नेकपा एकीकृत समाजवादी सुनपा ९ का वडाध्यक्षका उमेद्वार दिलिप केसीले गठबन्धन एकढिक्का रहेको बताए । “हिजो अस्तिके थियो, के भयो त्यतातिर नजाऔं अबको सन्दर्भमा गठबन्धन एकढिक्का भएको छ,” उनले भने, “यो मञ्चमा सबै जिल्ला नेता उपस्थिति हुनुले नै जित

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

भक्तपुरमा नवौं राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला खेलाडी छनोट गरिदै

 सुबाश चौलागाई

भक्तपुर / जिल्ला खेलकुद विकास समिति भक्तपुरले १२ विधाको प्रदेश स्तरीय खेलका लागि जिल्लामा रहेका खेलाडी छनोट गर्ने भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरले १२ विधाका खेलहरुमा भारातोलन, एथलेटिक्स म्याराथुन,खोखो,रग्बी,टेबल टेनिस, लनटेनिस,कबडी भारातोलन, तेक्वान्दो,ह्यानबल,उसु र बास्केटबलका लागि खेलाडी छनोट गर्न लागेको एक सुचना जारि गर्दै जानकारी गराएको छ । प्रदेश खेलकुद परिषद बाग्मातिले प्रदेशका १३ जिल्लामा खेलाडी छनौट सुरु गर्न जिल्ला खेलकुदहरुलाई सूचना जारी गरेसंगै भक्तपुरले सो छनोटको तयारीका लागि सुचना जारि गरेको जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले बताउनुभयो। गण्डकी प्रदेशको राजधानी पोखरामा यहि जेठ

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन निषेध

 सुबाश चौलागाई

  भक्तपुर, बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्वाचन अबधीभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन कडा निर्देशन जारी गरेको छ । हिजो जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवर्टै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायबीच भएको निर्वाचन सम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा

मुख्य समाचार  संग सबंधीत छ |

गठबन्धनदलहरुको सूर्यविनायक नगर स्तरीय चुनावी सभा सम्पन्न

 सुबाश चौलागाई

भक्तपुरका/नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा समेत सम्पन्न गरेको छ ।सनिबार झरीको बाबजुद चुनावी सभामा ठूलो संख्यामा मतदाताहरु सहभागी भएका थिए । शनिबार अपराह्न आमसभा आयोजना हुने समयमा पानी परेर केही ब्यवधान परेको भएपनि ठूलो संख्यामा जनसमुदाय घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भएपनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थे । मौसम प्रतिकूलताकै कारण चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भने सहभागि हुन् सकेनन । यद्यपी महासचिव शर्माले भौतिक रुपमा सहभागि हुन नसकेपनि मन सूर्यविनायकमै भएको

मुख्य समाचार  संग सबंधीत छ |

विश्व बैंकले नेपाललाई १८ अर्ब रुपैयाँ सहयोग गर्ने

 सुबाश चौलागाई

काठमाण्डाै-विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर ( करिब १८ अर्ब ३१ करोड रुपैयाँ) बराबरको ऋण सहयोग दिने भएको छ । बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व तथा सुदृढीकरणमा सहयोग गर्ने गरी उक्त रकम उपलब्ध गराउने भएको हो । बुधबार राजधानीमा एक कार्यक्रमका बीच नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । ‘वृद्धिका लागि वित्त’ विषयक यस सहयोगले मुलुकको समग्र वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा

अर्थ, समाज  संग सबंधीत छ |

उज्यालो समाचार

तिब्बतमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प, दक्षिण एसियाका विभिन्न देशमा महसुस

गुजरातमा अनौठो घटना: जागिर छोड्न नसक्ने दबाबले चार औंला आफैं काटे

दक्षिण कोरियामा Jeju Air विमान दुर्घटना: २८ जनाको मृत्यु, उद्धार कार्य जारी

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा