विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

 न्युज डेस्क

बेलायत/ बेलायत र नेपालको कला र सस्कृती बिश्व सामु चिनाउनु पर्छ  भन्ने मुल नाराकासाथ विश्व साईकल यात्रा सुरु गेरेका दुईजना साईकल यात्रि बेलायत आईपुगेका छन् । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका अजय मिश्र र  भगत खत्री विभिन्न १०० देशको यात्रापछि यतिबेला बेलायतको रेडिङ आई पगेका हुन् ।   विश्वमा नेपाल र नेपाली कलाको महत्वका बारेमा सन्देश दिने उद्धेश्यले १८ बर्ष  अगाडिबाट यात्रा सुरु गरेका मिश्र र खत्रीले नेपालको सास्कृती सम्पदा धर्म,कला,सम्पदा विश्वभर चिनाउने प्रमुख अभियान लिगेर आफुहरु बिश्व यात्रामा हिडेको  बतायका छ्न ।   उनिहरुले १८ बर्षको अवधिमा, भारत, श्रीलंका,

मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय  संग सबंधीत छ |

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

 न्युज डेस्क

काठमाडौं । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो। नीति तथा कार्यक्रम पारित गर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममा संशोधन हाल्ने सांसदहरूलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटमा बोलाइएको

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

कार्यभार कम गर्न माइतीघरमा नर्सहरुको धर्ना जारी

 न्युज डेस्क

काठमाडौं । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन्। मंगलबार काठमाडौंको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमवारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् । आजपनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । उनीहरुले न्युन तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरुको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताइन्।


नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

 न्युज डेस्क

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनामाथि थप दुई दिनको म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरूमाथी अनुसन्धान गर्न थप दुई दिन हिरासतमा राख्न म्याद थप गरेको हो। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण रहेका छन्। यस्तै, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।

 न्युज डेस्क

तनहुँ,नेपाल, नेपालमा मौसमी प्रभावले विभिन्न ठाँउमा क्षति पुराउदै आएको छ | कहिले डरलाग्दो हावाहुरी ,कहिले असिनापानी निरन्तर परिरहदा एस्को प्रत्यक्ष प्रभाव किसानलाई देखिएको छ |घाम ,पानी नभनि खेतबारीमा दिनरात कामगरेर अन्न उब्जानी त किसनले गर्छन तरबिडम्बना,डरलाग्दो हवाहुरीले अन्न भित्र्याउने बेलामा सबै दु:ख एकमुस्ठ माटोमा परिडट गर्छ  |  यसरिनै तनहुँको ब्यास १० बैरेनिमा पनि हावाहुरि सहित आएको आसिनापानीले किसानको खेतबारीमा रहेको अन्न उब्जनीलाई सत्प्रतिशात असर गरेको छ ।मकै,कागती,लिची,आँपजस्ता फलबाली हावाहुरीले नस्ट गरेको छ । उज्यालो समाचारसित कुरा गर्दै स्थानिए रामचन्द्र अधिकारी भन्छ्न् ,बर्सेनि आउने एल् निनो अबस्थाको मौसमले बर्शौको दु:ख एकपटकमै चकनाचुर बनाइदियो

उज्यालो समाचार  संग सबंधीत छ |

चितवन र तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

 न्युज डेस्क

काठमाडौं । आइतबार भएका तीन निर्वाचन क्षेत्रको उपचुनावको मतगणना भइरहेको छ । चितवन २, बारा २ र तनहुँ १ मा आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचन भएका क्षेत्रमध्ये तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार डा. स्वर्णिम वाग्ले जितउन्मुख देखिएका छन् । उनको प्रतिष्पर्धामा रहेका कांग्रेस उमेदवार गोविन्द भट्टराईले अब्बल प्रमाणित गर्न नसकेको बताएका छन् ।


तनहुँ मा डा.स्वर्णिम वाग्लेको अग्रता कायमै

 न्युज डेस्क

तनहुँ १ उप निर्वाचन क्षेत्रमा रा.स्वपाका उमेद्वार डा.स्वर्णिम वाग्लेको अग्रता कायम रहेको छ कुल मत सङ्ख्या २४८४९५ रहेकोमा हाल सम्म १८०६५ मत गणना गर्दा डा.स्वर्णिम वाग्लेले १०२५५ मतका साथ अग्रता लिइ रहेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उमेदवार गोविन्द भट्टराईले ५०१० र नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले २८०० भोत प्राप्त गरेका छ्न डा.स्वर्णिम वाग्लेका कट्टर प्रतिद्वन्द्वी गोविन्द भट्टराई ५२४५ मत सङ्ख्याले पछि छन् |


भित्री वस्त्र नधुएको कारण कार्यलय सहयोगी निलम्बन

 न्युज डेस्क

 खोटाङ- कार्य सम्पादनमाथि चित्त नबुझेको आरोप लगाउँदै डा. मेहताले कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्यलाई सेवाबाट हटाएका हुन्। कार्यालय प्रमुख बनेर आए लगत्तै करारका ल्याब असिस्टेन्ट उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यलाई हटाएका मेहताले कार्यालय सहयोगी आचार्यलाई पनि हटाएका हुन्। २०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती पाएका आचार्यलाई डा. मेहताले गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन्। सेवाबाट हटाइएपछि आर्थिक रुपमा विपन्न आचार्यको रुवाबासी सुरु भएको छ। मेहताले पटक–पटक कार्यालय नआउन दबाब दिँदै आएको आचार्यले गुनासो गरे। तर, आचार्य दैनिक कार्यालयमा पुगेर आफ्नो काम गरिरहेका छन्। कार्यालय

उज्यालो समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort