भक्तपुरमा पर्खालबाट हामफाल्दा एक महिलाको मृत्यु

 न्युज डेस्क

भक्तपुर  ।  भक्तपुरमा पर्खालबाट हामफाल्दा एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष घाइते भएका छन । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-५ कमेरेटारमा आमाछोराले नै पर्खालबाट हामफालेका थिए । मोरङको सुन्दर हरैचा-९ बिराटचोक घर भएका उनीहरु भक्तपुर बस्दै आएका थिए । कमेरेटारस्थित पिपलको रुखको फेदमा लगाएको पर्खालमा चढी गए राति उनीहरुले हाम फालेको प्रहरीले जनाएको छ। हामफाल्दा ७४ वर्षीया आमा मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनका ४९ वर्षीय छोरा मातुराम घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिनुभयो । हामफाल्नुको कारणबारे बुझ्दा प्रहरीले दुबैजनाले डिप्रेशनको औषधी

समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

तामाङ घेदुङ सघको अध्यक्षमा घिसिङ निर्वाचित

दुग्ध किसानको रकम भुक्तानीका लागि मन्त्रिपरिषदबाट ६० करोड स्वीकृत

रेडिङकप फुटबलको उपाधि बीबीसीलाई

साहित्यकार अधिकारिको गाइजात्रा बजारमा

एकीकृत समाजवादीको बैठक सुरु हुन ढिलाइ