काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन
न्युज डेस्क

काठमाडौं नेपाल, काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममाउनको निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन छ | रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् ।
नेपाली Music भिडियोका नयाँ सितारा दिपेन्द्र
न्युज डेस्क

काठमाडौं नेपाल, नेपाली music मा छोटो समएमै अपार सफलता प्राप्त गरेका दिपेन्द्र राज गिरी हाल नेपाली music मा करोडौ नेपालीको मनमा बस्न सफल भएका छन |भर्खरै सार्बजानिक भएको “बरको छेउमा रोए“गितको आवाजमा CD Vijaya Adhikari र सिम्रन परियार छन भने अभिनयमा सुर्बिर पण्डित (दारी बा) रोश्नी कार्की,सुजन बाबु गुरुङ, जिनेलिया,दिपेन्द्र राज गिरी र निर्मल भण्डारी छन|उक्त गितले ६ घण्टामा१.५ लाख views ल्याउन सफल भएको छ| दिपेन्द्रको पहिलेको गीत खुसी छ है, म त उस्कै मायामा जस्ता गीतमा Modeling गरिसकेका छन|हाल सार्बजानिक “बरको छेउमा रोए” नामक गितको आवाजमा CD VIJAYA ADHIKARI र SIMRAN PARIYAR छन