चोर ढलको पाइप भित्र बेपत्ता प्रहरी बाहिर कुरेको कुरै.

 न्युज डेस्क

काठमाडौं । सेतो पुलमा बाटो हिड्ने मान्छेको सिक्री लुटेर अपरान्ह १ बजेदेखि ढलभित्र लुक्न पसेको चोर अझै बाहिर निस्केको छैन ! प्रहरी र सर्वसाधारण बाहिर चोर निस्केला कि भनेर कुरेको कुरै छन्। प्रत्यक्ष दर्शीको अनुसार करिब दिउसोको १ बजे मैतिदेविको सेतो पुल मा 1 जना चोर ले सुन को औँठी र लकेट चोर्दै गरेको बेला नजिकैको पसल वाला ले थाहा पाइ लखेटेर जादा चोर चाहिँ सेतो पुल मुनि को ढल भित्र छिरेको र अझै सम्म बहिर ननिस्केको जानकारी प्रप्त भएको छ ।


नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन

 न्युज डेस्क

काठमाडौं । नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएका छन् । मङ्गलबार बेलुकादेखि डट जीओभी डट एनपी डोमेन भएका सरकारी वेबसाइट एक्कासी खुल्न छोडेका हुन् । सिंहदरबारभित्र रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर बिस्फोट भएपछि सरकारको एकीकृत डेटा सेन्टर लगायतको सिस्टम डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलले जानकारी दिए । “आज बिहानै देखि बिजुलीको लाइन आउने जाने भइरहेको थियो,” उनले भने, “तर दिउँसो १ बजेतिर ठूलो आवाजसहित ट्रान्सफर्मर पड्केपछि जेनेरेटरको सहयोगमा डेटा सेन्टर तथा सर्भरहरू नियमित गरिरहेका थियौं ।” जेनेरेटर समेत लामो समय सञ्चालन गर्दा जल्ने जोखिम

मुख्य समाचार  संग सबंधीत छ |

भारतीय फिल्म आदिपुरुषलाइ धक्का,लगाइयो प्रतिबन्ध

 न्युज डेस्क

काठमाडौं,     काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले भर्खरै बलिउड फिल्म ‘आदिपुरुष’लाई लिएर भारतमा जन्मिएकी जानकीको विवाद सच्याउन ३ दिनकोअल्टिमेटम पोष्ट गरेका छन् । जानकी  भारतमा जन्मिएकी थिइन् भन्ने गलत विचार सच्याएन भने भारतका सबै शो बन्द गरिने बलेनको राय छ | सुधार नगरेसम्मकाठमाडौं महानगरपालिकामा  भारतीय शो बन्द गरिएको छ| उनले आफ्नो पेजमा आफ्नो धारणा  राखेका छन्, दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनिसच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन

मुख्य समाचार  संग सबंधीत छ |

महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यलयमा ग्रेटर नेपालको नक्सा राखेका छन्

 न्युज डेस्क

काठमाडौं, ग्रेटर नेपाल भन्नाले नेपालको वर्तमान सीमाबाट बाहिरका नेपाली जनसँख्याले बास गर्ने क्षेत्रहरूलाई समावेश गर्ने ऐतिहासिकअवधारणाबुझाइन्छ। नेपालको सीमाहरूमा सिक्किम, दार्जीलिङ, तथा भारतको उत्तराखण्डका केही क्षेत्रहरू, तिब्बत र भूटानमा पनिबस्नेक्षेत्रहरूलाई समावेश गर्ने  गरिन्छ। ग्रेटर नेपालको धारणा ऐतिहासिक, सांस्कृतिक, र भाषाविद्यासंबन्धी जडानहरूमा आधारित छ रयसमा छरपटी  छलफल र बहसको विषय भएको छ। तर यस्तो विस्तार प्राप्त गर्न अत्याधुनिक भौगोलिक र राजनीतिक प्रयासहरूआवश्यक छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यलयमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।नेपालको अहिलेको अवस्थासाँच्चै नै नाजुक छ, हाम्रो छिमेकी राष्ट्र भारतले हालै आफ्नो राजनीतिक नक्सामा बुटवल र कपिलवस्तुलाईआफ्नो

मुख्य समाचार  संग सबंधीत छ |

पारिश्रमिक माग्दा कुटिए बिदेशी खेलाडी….

 न्युज डेस्क

काठमाडौ,मनाङ मर्स्याङ्दी फुटबल क्लबबाट जारी ए डिभिजन लिग खेलिरहेका सहिद ओलुवासिना अजिजले क्लबका पदाधिकारीसंग आफ्नो पारिश्रमिक माग्दा उल्टै उनि माथिनै गालीगलैज र झन्डै हातपात भएको रहेछ । यति बुझ्नुस यो देशमा बस्नु छ भने ईमान भन्ने चिज आजैबाट कता फाल्ने हो फालिहाल्नुस । यो देशमा तपाईं सोझो र इमान्दार हुनुहुन्छ भने तपाईंलाई एक्लै पारेर नराम्रो बनाइन्छ । के जमाना आयो 😥🇳🇵 तस्वीर सौजन्य: Clicksportsnepal


चितवनमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

 न्युज डेस्क

चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परि २७ बर्षीय युवकको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा ५ कल्याणपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा भरतपुर १९ का २७ वर्षका सन्तोष गुरुङको मृत्यु भएको चितवन प्रहरीले जनाएकोछ । आइतबार साँझ कल्याणपुर तर्फ आउदै गरेको गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल अनियन्त्रीत भै दुर्घटना हुँदा उनिगम्भिर घाइते भएका थिए । घाइते गुरुङको उपचारको क्रममा आज विहान पौने ३ वजे चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीलेजनाएको छ ।


स्वीडेनमा सेक्स च्याम्पियनशिप? भाइरल समाचारको वास्तविकता

 न्युज डेस्क

पहिलो आधुनिक सेक्स खेलहरू, “यौनिक अलम्पिक” अथवा “Erotic Olympics” लाई २००६ सालमा डेनमार्कका राजधानीकोपेनहेगनमा आयोजित गरिएको थियो। यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय यौन अन्वेषण संघ (International Union of Sexual Exploration, IUSEX) को संस्थापक चार्ली शिलिङ्गले आयोजना गरेका थिए। यौनिक अलम्पिकले सेक्सुअल मुक्तता, अन्वेषण रखुलापनको प्रचार–प्रसार गर्ने मानिसहरूका बीच समाजिक नियमहरू सवारी राख्ने कोशिस गर्यो। विभिन्न देशहरूबाट सम्पादित भएका समाचारका अनुसार, यौनिक अलम्पिकमा भाग लिने लोगहरूले कोपेनहेगनमा समारोहमा हिस्सालिएका थिए। यसमा कामुक प्रदर्शनी, कार्यशाला, छलफल र प्रतियोगिता जस्ता विभिन्न गतिविधिहरू समावेश थिए। मुख्य ध्यानलेयौनिक विविधतालाई मन्यता दिने, सहमति प्रमाणित गर्ने र मानवीय सेक्सुअलिटीका

उज्यालो समाचार, मुख्य समाचार  संग सबंधीत छ |

आज विश्व वातावरण दिवस, नेपाल को अबस्था के छ?

 न्युज डेस्क

नेपाल, विश्व पर्यावरण दिवसको अवसरमा विश्वभरका लागि  पर्यावरणीय संरक्षणका प्रयासहरू गरिएका छन्। प्रदूषण, जलवायुपरिवर्तन, वनसङ्क्रमण र जलस्रोत संरक्षण जस्ता विषयहरू विश्वभरी गहनता प्राप्त गरिसकेका छन्। नेपालले पनि पर्यावरणीय संरक्षणका लागि विभिन्न पहलहरू गरेको छ। हरियो अर्को नेपाल र आफूले आफ्नो भूमिका निर्धारण गरेकोछ। प्रदूषणमा कार्यरत उद्योग, यातायात र घरपरिवारको तापमान व्यवस्थापनका लागि नगरपालिका र सरकारको संयोजनबाट नगरकोस्वच्छता, प्रदूषणमुक्त यातायातको लागि इलेक्ट्रिक गाडी र वायुप्रदूषणमा कमी गर्ने कार्यक्रमहरू जारी छन्। प्रदूषण नियन्त्रणका लागि, नेपालले यातायात तथा इलेक्ट्रिकरुपमा गाडी सेवामा वृद्धि गरेको छ। इलेक्ट्रिक गाडीहरूको प्रयोग बढाउनेकार्यक्रम चलाइरहेको छ। नगरपालिका र सरकारले यातायात

उज्यालो समाचार, मुख्य समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

पूर्व राजा ज्ञानेन्द्र शाहलाई अनौपचारिक नजरबन्दीमा राखिएको छ

पूर्वराजा ज्ञानेन्द्रलाई गरिएको जरिवानाविरुद्ध जनस्तरबाट आर्थिक संकलन जारी , काठमाडौंमा झडप र एक पत्रकारको मृत्यु

भाटभटेनी लुटपाट प्रकरण: ७ जना पक्राउ, प्रदर्शनको मौका छोपी अपराध

नेपालको प्राकृतिक सौन्दर्यले विश्वभर ध्यान आकर्षित गर्दै

कोडष्वर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न, नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर