हावाहुरीले सत्यनास _ किसान भन्छन , अब हामीलाई कस्ले हेर्ने ? सरकार मौन ।
न्युज डेस्क

तनहुँ,नेपाल, नेपालमा मौसमी प्रभावले विभिन्न ठाँउमा क्षति पुराउदै आएको छ | कहिले डरलाग्दो हावाहुरी ,कहिले असिनापानी निरन्तर परिरहदा एस्को प्रत्यक्ष प्रभाव किसानलाई देखिएको छ |घाम ,पानी नभनि खेतबारीमा दिनरात कामगरेर अन्न उब्जानी त किसनले गर्छन तरबिडम्बना,डरलाग्दो हवाहुरीले अन्न भित्र्याउने बेलामा सबै दु:ख एकमुस्ठ माटोमा परिडट गर्छ | यसरिनै तनहुँको ब्यास १० बैरेनिमा पनि हावाहुरि सहित आएको आसिनापानीले किसानको खेतबारीमा रहेको अन्न उब्जनीलाई सत्प्रतिशात असर गरेको छ ।मकै,कागती,लिची,आँपजस्ता फलबाली हावाहुरीले नस्ट गरेको छ । उज्यालो समाचारसित कुरा गर्दै स्थानिए रामचन्द्र अधिकारी भन्छ्न् ,बर्सेनि आउने एल् निनो अबस्थाको मौसमले बर्शौको दु:ख एकपटकमै चकनाचुर बनाइदियो