नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

 न्युज डेस्क

आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ‘ए‘ को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेरसेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनलेपराजित भयो। नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। अब सेमिफाइनलमा नेपालले समूह ‘बी‘ को विजेता रओमानले समूह ‘बी‘ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्।  सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकपको टिकटकाट्नेछन्।  बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन  जोड्न सक्यो। नेपालले

खेलकुद, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

 न्युज डेस्क

नेपाली कांग्रेस भक्तपुर,| विजयादशमी शुभ दिपावली २०८० नेपाल सम्बत ११४४ तथा छठ पर्वको पावन अवसरमा सु•न•पा–३ब्रह्मानगरटोल कार्य समितिको  आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ | कार्य समितिकासभापति रियान खड्काको सभापतित्वमा सम्पन कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि, पुर्व मान्य ,साम्सद ,अग्रज नेता ,माहासमिति  सदस्य , जिल्ला प्रबक्ता ,जिल्ला सदस्य ,बा• प्रदेश . “Trade Union “का बरिस्ठ उपादक्ष्य ,क्षेत्रीय प्रतिनिधि ,क्रियासिल सदस्यतथा बिभिन्न पार्टीका सुभचिन्तक तथा जनसमुदाय हरु ले सुभकामना मन्तब्य  ब्यक्त  गर्नुभएको  थियो | साथै कार्यक्रममा सहभागीनेपाली कांग्रेसका अन्य सदस्यहरू पनि  उपस्थित थिए | नेपाली काङ्रेस सु•न•पा–३ ब्रह्मानगर 

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

 न्युज डेस्क

भक्तपुर,नेपाल| विजयादशमी शुभ दिपावली २०८० नेपाल सम्बत ११४४ तथा छठ पर्वको पावन अवसरमा सु•न•पा-३ब्रह्मानगर टोल कार्यसमितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ | रियाान खड्काको सभापतित्वमा सम्पन कार्यक्रममा पाल्नुहुने प्रमुख अतिथि, अतिथि, वडा अध्यक्ष, र कार्यक्रममा सहभागी नेपाली कांग्रेसका अन्य सदस्यहरूले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए |नेपाली कांग्रेसले सम्पूर्ण नेपाली दाजुभाइमा दशैं, तिहार र छठको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।यी पर्वहरूले हाम्रो विविधतायुक्त र सुन्दर राष्ट्रमा सुख, समृद्धि र एकता ल्याओस् भन्दै शुभकामना साटासाट गरि सभापति  रियान खड्काद्वारा कार्यक्रम समापन गरिएको थियो |


अखिल(क्रान्तिकारी)को उपाध्यक्षमा प्रदिप फुयाल

 न्युज डेस्क

काठमाडौं,नेपाल|अखिल(क्रान्तिकारी) त्रीचन्द्र क्याम्पस कमिटीको १२ औं सम्मेलन बाट उपाध्यक्षमा निर्बाचित प्रदिप फुयाल २०७५ सालमा त्रीचन्द्र क्याम्पसमा विज्ञान संकायमा भर्ना भएका थिए|भौतिक शास्त्रमा अध्यान गर्ने सिलसिलामा उनि त्रीचन्द्र क्याम्पसमा नया आगन्तुक विद्यार्थीहरूको सेवामा लागि पर्दै क्याम्पसमा आउने नकरात्मक असर जस्तै सुल्क बड्दा क्याम्पसमा खबरदारी गर्ने ,खानेपानी सुधारका लागि विद्यार्थीहरूको आवाज बनि क्याम्पसमा तुरुन्त उपाय खोज्ने   जस्ता कृयाकलापमा सकृय  छन|उनि छोटो समयमै साचिनै विद्यार्थीहरूको रोजाइमा परिसकेका थिए|नकरत्माक असरको खबरदारीलाइ औला उठाइ विद्यार्थीहरूको हितमा काम गर्ने सिलसिलामा उनि राजनितिमा हुम्मिएको पत्तै पाएनन |शिक्षाको बिकासको मुख्य बाटोनै राजनिति रहेछ भन्ने लागेपछी उनि अखिल(क्रान्तिकारी) लाइ अङगाल्दै विद्यार्थीहरूको सफल

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज  संग सबंधीत छ |

अभिनाशले ६ विकेट लिएपछि माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

 न्युज डेस्क

काठमाडौँ । अभिनाश बोहराले ६ विकेट लिएपछि चीनमा जारी एसियाली खेलकुदमा नेपालले मल्दिभ्सले १ सय ३८ रनले पराजितगरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो । अभिनाशले दुई वटा ओभरमा ३–३ विकेट लिँदै माल्दिभ्सलाई सस्तोमा समेट्न ठुलो योगदान दिए । उनले ३.४ ओभर बलिङ गर्दै मात्र ११रन खर्चेर ६ विकेट लिए । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदैनेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलकुद, मुख्य समाचार  संग सबंधीत छ |

शिक्षक आन्दोलनको पछिल्लो विवाद फिर्ता

 न्युज डेस्क

काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ ।   शुक्रबारगृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका क्रम फिर्ता गर्ने भएका हुन् ।  विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका देहायका व्यवस्थाहरूमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमति पत्रमा उल्लेख छ। सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति भए सङै  आन्दोलन फिर्ता  भएको हो  ।


एयर चाइनाको विमान सिङ्गापुरमा आपत्कालीन अवतरण

 न्युज डेस्क

सिङ्गापुर । एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपत्कालीन अवतरण गरिएको छ । चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सीए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो आएपछी आपत्कालीन अवतरण गरिएको थियो | उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् | Facebook page : https://www.facebook.com/profile.php?id=100083557241807&mibextid=LQQJ4d  


काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन

 न्युज डेस्क

काठमाडौं नेपाल, काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममाउनको निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा  निधन छ | रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् ।


उज्यालो समाचार

गणतन्त्रमा हराएको राष्ट्रियता ! देशको झण्डा बोके जेल सम्मको यात्रा

१० वर्षपछि नेपाल विश्वकपमा छानियो

नेपाल समूह उपविजेता, ओमानसँग ५ रनले पराजित

नेपाली कांग्रेस भक्तपुर , सु .न.पा.-३ ब्रह्मानगर टोल कार्य समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न

नेपाली कांग्रेस सु.न.पा.-३ब्रह्मानगर टोल कार्य समितिको आयोजनामा चियापान कार्यक्रम सफलतापूर्वक सम्पन्न

ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort