साहित्यकार अधिकारिको गाइजात्रा बजारमा

 न्युज डेस्क

काठमाडौँ ।   विभिन्न साहित्यका एकपछि अर्को सृजना मार्फत आफुलाइ नेपाली समुदायमा चिनाउदै आउनुभएका ओमकार अधिकारी उर्फ स्वामी प्रेमानन्द ओशोले नेपाली बजारमा नया गाइजात्रा २०८१ नेपाली बजारमा लेराउनुभएको छ फेरी अर्को ऊथलपुथल देशको अस्थिर राजनिती , छ छ महिने सरकार , बढ्दो बेरोजगारी , युवाहरुको बिदेश पलायन तथा देशलाई नै आक्रान्त पार्ने गरी बढेको भ्रस्टाचारलाई रोक्नको लागी देशका बिभिन्न ब्यक्ती र समुहका छुट्टा छुट्टै आन्दोलन भैरहेको परिप्रेक्षमा यी सबैको सर्बमान्य नेतृत्वको लागी नेपाल आमाको ऊदय भएको छ । नेपाली आमाहरुको समुहले देशका भ्रस्टाचारीहरुलाई एकै ठाऊंमा जम्मा पारी पापकुण्डमा डुबाऊंदै डोरीले

मनोरंजन, मुख्य समाचार, समाचार, सम्पदा संस्कृति, साहित्य  संग सबंधीत छ |

विदेशमा कोही पनि अवैधानिक भएर नबस्न मैले आग्रह गरेको छु -जि आरएन सिए लाई घन्यबाद

 न्युज डेस्क

खुट्टा सुन्निएर हिँड्न नसक्ने बोल्न नसक्ने अबस्थामा बेलायत बाट नेपाल जान लागेकि पास ल्यामु सेर्पा ६ महिनाको कम्पनीको सिजनल भिसा सकिएपछि बिरामी पर्छिन उनलाई अस्पताल भर्ना गर्नु भन्दा बेलायतको होम अफिसले नेपाल पठाइदिने तयारी गरिदिन्छ । थाहै नदिइ उनिलाइ एक गाडिमा हालेर एरर्पोट पुर्याउने बेला भगबान बनेर पुगेका नीर बहादुर गुरुङ उनी ती दिन सम्झनछ्न पास ल्यामु सेर्पाको अबस्था केही थाहा नहुने र बोलेको पनि नबुझिने साथै मानसिक अबस्था समेत ठिक नभएको जस्तो उहालाइ लाग्यो कि पास लाई एरपोट पुर्याएर छोड्न सक्ने अबस्था देखिदैन । उहाले बेलायत को रिडिङमा नेपालिको

मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, स्वास्थ्य  संग सबंधीत छ |

बेलायतको क्याम्बर्लीमा आनी छोइङको कन्सर्ट हुँदै

 न्युज डेस्क

बेलायत । नेपालमा मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट आयोजना हुने भएको छ। मानव सेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको छ। १५ सय दर्शक क्षमता रहेको बेलायतको एउटा प्रसिद्ध क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको  मानवसेवा आश्रम बेलायतका सचिव यादव श्रेष्ठले बताएका छन्। कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड लाग्नेछ। सचिव श्रेष्ठले ७ जना सम्मिलित वाद्यवादकहरूको टिम पनि नेपालबाट आउने बताए। उनले नेपालमा दुःखी, गरिब असहायहरूको सेवाका लागि र जोखिममा रहेका मानवहरूको उद्धारका लागि कन्सर्ट आयोजना गर्न

अन्तर्राष्ट्रिय, उज्यालो समाचार, मुख्य समाचार, समाचार  संग सबंधीत छ |

सरकारमा आएर आफूलाई थुन्ने पहिलो निर्णय गन् रास्वपा सभापति लामिछानेको कांग्रेसलाई चुनौती

 न्युज डेस्क

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू कांग्रेससँग नडराएको बताएका छन्। मंगलबार इलामको चुलाचुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले कांग्रेस सरकारमा हुँदा आफ्नै पार्टीका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको स्मरण गर्दै कांग्रेसले चाहे आफूलाई पनि नछाड्ने बताए। ‘आफ्नै नेता थुन्नेले मलाई छोड्लान् र? म भन्छु सके थुन्नुस्। सरकार अंक गणितको खेल हो, सरकारमा आएर पहिलो निर्णय मलाई थुन्ने निर्णय गरे हुन्छ। म डराएको छैन,’ उनले भने।


सत्ता समीकरणमा कुनै समस्या छैन रास्वपा सभापति लामिछाने

 न्युज डेस्क

काठमाण्डु – गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सिंहदरबारमा भएको छलफलपछि संचारकर्मीहरुसँग कुरागर्दै सामान्य छलफल भएको र समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । प्रदेशमा आफुहरुको सहभागिता नरहेकोले आफ्नो चासोको विषय नभएको बताउदै सुदूरपश्चिमको विषय मिलिसकेको उनले बताए । सहमतिमा गएको विषयमा व्यक्तिको विषयमा केहि कुरा उठेका बताउदै प्रदेशको विवादले केन्द्रमा कुनै विवाद नरहेको बताए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको विषयमा कुनै छलफल नभएको उनले

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक शनिबार गोदावरीमा

 न्युज डेस्क

काठमाडौं । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ ।   एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेण्डाबारे छलफल गरेको गरेको पार्टी महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनधिहरु २१ सय ५३ जना सहभागी हुनुहुनेछ ।


कांग्रेस संसदीय दलको बैठक आइतबार

 न्युज डेस्क

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।   सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।


ग्रेटर रिडिङ समाजको नेपाली नयाँ बर्ष मनाउन गायिका प्रबिसा बेलायतमा

 न्युज डेस्क

लन्डन, गेटर रिडिङ नेपाली समाज रिडिङ यूकेको आयोजनामा हुने नेपाली नयाँ बर्ष २०८१ मनाउन गायिका प्रबिशा अधिकारी लन्डन आइपुगेकी छन्। समाजको नयाँ बर्ष कार्यक्रम अप्रिल १३ तारिक सनिबार पाकिस्तानि कम्युनिटी हल रिडिङमा हुदैछ।चर्चित गीत र रियालिटी सो को जज हुँदै नेपाली  गित मार्फत दर्सक स्रोता को मन जित्न सफल  गायिका अधिकारिले प्रस्तुति दिने समाजका अध्यक्ष भिमसेन खडकाले बताउनुभयो। गायिका अधिकारिलाइ  लन्डनको हेथ्रो बिमानस्थलमा अध्यक्ष खडका स्वागत गर्नु पुग्नुभएको थियो। अध्यक्ष  खडकाले यो बर्षको कार्यक्रम अरु बर्ष भन्दा भिन्न र फरक तरिका बाट सम्पन गर्न लागिएको बताउनुभयो । नेपालमा रहेको बिभिन्न

उज्यालो समाचार, मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

भ्रष्टाचारको यहि रफ्तार रहिरहे ३ बर्षमा नेपाल अल्बानिया बन्ने : अभियान्ता पाठक

महावीर पुनको संघर्ष र नेपालका भविष्यका लागि एक प्रेरणा

बेलायतको रेडिङ्गमा ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्डबाट न्यौपाने सम्मानित l

३५ बोरा प्लास्टिकका माला बरामद -काठमाडौं महानगर

११ वर्षकै उमेरमा यूट्युबमा १ लाख सब्सक्राइबर: तनहुँका सञ्जोक अधिकारीको कीर्तिमान