आजदेखि दशैँ सुरु, घर-घरमा घटस्थापना गरिँदै

 न्युज डेस्क

काठमाडौं । आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आजदेखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घर-घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । विजयादशमीको

मुख्य समाचार, राष्ट्रिय, समाज  संग सबंधीत छ |

राष्ट्रपतिको संबिधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा :ऊर्जा मन्त्री भुसाल

 न्युज डेस्क

भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रपतिको संबिधान विपरीत कामले राजनीतिक दुर्घटनाको खतरा बढेको बताउनुभएको छ । भक्तपुरमा आयोजित शंखधर बचत तथा ऋण सहकारी संस्था लिको वार्षिक साधारण सभामा बोल्दै मन्त्री भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपतिबाटै भएकोमा आपत्ति जनाउनुभयो । मन्त्री भुसालले संबैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान विपरीत काम गरेको बताउनुभयो । संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर गल्ती गरेको बताउनुभयो । मन्त्री भुसालले नेपालको संविधानले

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

२४ घण्टामै भत्किए वीर अस्पताल अगाडिका औषधि पसलहरू

 न्युज डेस्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल अगाडिको औषधि पसलको सटरमा डोजर चलाएको छ । कामपा २७ नम्बर वडा कार्यालयको सिफारिसमा कामपा प्रहरीले वीर अस्पताल अगाडिको ८ वटा सटर हटाएको हो । यसअघि कामपा प्रहरीले बुधबार २४ घण्टाभित्र सटर भत्काउने चेतावनी दिँदै माइकिङ गरेको थियो । कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले हिजो दिउँसो २ बजे वीर अस्पताल परिसरअगाडिको सटरमा डोजर चलाएको हो । पसल सञ्चालकले तत्काल पसल हटाउन नसकिने भन्दै पसल हटाउन नचाहेपछि आफूले सामान हटाउन चेतावनी दिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो– ‘हामीले पसल हटाउन आग्रह

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

पूर्वआईजीपी खनाल आज एमालेमा प्रवेश गर्दै

 न्युज डेस्क

काठमाडौँ – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए।


राष्ट्रपतिविरुद्ध आन्दालनको घोषणा

 न्युज डेस्क

काठमाडाैं | सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार बुधबार माइतीघरमा कार्टुन प्रदर्शनी तथा सडक प्रदर्शन गर्ने, देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने जस्ता कार्यक्रम तय गरिएको छ । यस्तै असोज ७ गते राजधानीमा सडक बहस सञ्चालन गर्ने जनाइएको छ । राष्ट्रपतिले संविधानबमोजिम नागरिकता विधेयक पारित नगरेपछि विद्यार्थी संगठन रुष्ट भएका हुन् ।


गोठाटार गोली काण्ड : जेल जीवन विताएका व्यवसायी मोहम्मदको फिल्मी शैलीमा हत्या

 न्युज डेस्क

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार समसाँझै गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो। उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको थियो। गोठाटारस्थित व्यस्त सडकमा बा६च ५१५२ नम्बरको कारबाट निस्किने वित्तिकै मोहम्मदमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। मोहम्मदलाई रातो टिसर्ट लगाएका आक्रमणकारीले लखेटी लखेटी गोली प्रहार गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ। गोली चलेको देखेपछि परिवारका सदस्यले प्रतिवाद गर्न खोज्दा आक्रमणकारी पेस्तोल छोडेर भागेका थिए। आक्रमणपछि घाइते भएका मोहम्मदलाई तत्काल शंखरापुरस्थित अस्पताल

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

ठुला राजनीतिक दलले आज समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने

 न्युज डेस्क

काठमाडौं/ प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्। आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ। आइतबार प्रतिनिधि सभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए। बाँकी दलहरूले आज बन्दसूची बुझाउनेछन्। नेकपा एमालेले आइतबार सचिवालय बैठक गरी प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जना समानुपातिक उम्मेदवार छनौट गरी बन्दसूची तयार गरेको थियो। माओवादीले महासचिव

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

निर्वाचन प्रक्रिया आजबाट सुरु

 न्युज डेस्क

काठमाडौं/मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ । यससँगै दलहरु समानुपातिक उम्मेदवार टुंगो लगाउने अन्तिम कसरतमा जुटेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन्। मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५

मुख्य समाचार, राष्ट्रिय, समाचार  संग सबंधीत छ |

उज्यालो समाचार

विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत

विश्व सेवा विस्तार संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

नक्कली शरणार्थी प्रकरणका १६ जनामाथि दुई दिनको म्याद थप

रेडिङ्ग नेपाली समाज युकेको अध्यक्षमा खड्का र महासचिवमा अधिकारी

ankara escort çankaya escort çankaya escort escort bayan çankaya istanbul rus escort eryaman escort ankara escort kızılay escort istanbul escort ankara escort ankara escort escort ankara istanbul rus Escort atasehir Escort beylikduzu Escort Ankara Escort malatya Escort kuşadası Escort gaziantep Escort izmir Escort