विश्व साइकल यात्री बेलायतमा,रेडिङ नेपाली समाजद्वार स्वागत
न्युज डेस्क

बेलायत/ बेलायत र नेपालको कला र सस्कृती बिश्व सामु चिनाउनु पर्छ भन्ने मुल नाराकासाथ विश्व साईकल यात्रा सुरु गेरेका दुईजना साईकल यात्रि बेलायत आईपुगेका छन् । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका अजय मिश्र र भगत खत्री विभिन्न १०० देशको यात्रापछि यतिबेला बेलायतको रेडिङ आई पगेका हुन् । विश्वमा नेपाल र नेपाली कलाको महत्वका बारेमा सन्देश दिने उद्धेश्यले १८ बर्ष अगाडिबाट यात्रा सुरु गरेका मिश्र र खत्रीले नेपालको सास्कृती सम्पदा धर्म,कला,सम्पदा विश्वभर चिनाउने प्रमुख अभियान लिगेर आफुहरु बिश्व यात्रामा हिडेको बतायका छ्न । उनिहरुले १८ बर्षको अवधिमा, भारत, श्रीलंका,